काठमाडौं– काठमाडौंमा माइक्रको ठक्करबाट तीन वर्षे बालिकाको मृत्यु भएको छ।
रत्नपार्कबाट गोंगबु जाँदै गरेको बा १ ज ८४५९ नम्बरको माइक्रबो बसले बिहिबार बिहान करिब साढे १० बजे गोंगबु र रेडन कलेज बिचमा ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा केचनाकलन घर भइ आमा बुबासँग काठमाडौं बस्दै आएकी ३ वर्षिय दिया यादव रहेकी छन्।
माइक्रोको ठक्करबाट गम्भीर घाइते भएकी यादवको उपचारका क्रममा कान्ति बाल अस्पातलमा मृत्यु भएको प्रहरीले जनाएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
