Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जनता बैंकले मुद्धति निक्षेपमा १२ प्रतिशत ब्याज दिने


  • बुधबार, मंसिर १९ २०७५

  • जनता बैंकले मुद्धति निक्षेपमा १२ प्रतिशत ब्याज दिने

    काठमाडौं -जनता बैंकले मुद्धति निक्षेपमा १२ प्रतिशत ब्याज दिने भएको छ । बैंकले मासिक ब्याज भुक्तानी पाउने गरि जनता मुद्दती निक्षेपमा वार्षिक १२ प्रतिशत ब्याजमा निक्षेप आव्हान गरेको हो । यो योजना मंसिर १९ गतेबाटै लागू हुनेछ ।
    ग्रहकहरुले न्यूनतम १ लाखमा ७५ दिन र सो भन्दा बढीको लागि मुद्दती खाता खोल्न सक्ने छन् । यो योजना सिमित अबधिको लागि र व्यक्तिगत निक्षेपमा लागु गरिएको छ ।
    साथै, बैंकले सम्पूर्ण बचत खाताको ब्याजदर बार्षिक ७ प्रतिशत कायम गरेको प्रमुख कार्यकारी अधिकृत परशु कुँवर क्षेत्रीले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij