Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काँकरभिट्टा र गाइघाटमा सिद्धार्थ बैंकको दुई नयाँ शाखा


  • मंगलबार, मंसिर १८ २०७५

  • काँकरभिट्टा र गाइघाटमा सिद्धार्थ बैंकको दुई नयाँ शाखा

    काठमाडौं– सिद्घार्थ बैंकले झापाको काँकरभिट्टा र उदयपुरको गाइघाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
    बैंकले अगामी दिनहरुमा पनि थप शाखाहरु विस्तार गर्दै नवीनतम र आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने योजना बनाएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखाहरु सहित बैंकले देशभरका १२८ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३५ एटीएम र १,००० भन्दा बढी पीओएस मेसिनमार्फत् गुणस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij