Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनएमबि बैंकले पायो दोस्रो पटक पनि ‘बैंक अफ द इयर अवार्ड’


  • आइतबार, मंसिर १६ २०७५

  • एनएमबि बैंकले पायो दोस्रो पटक पनि ‘बैंक अफ द इयर अवार्ड’

    काठमाडौं-एनएमबि बैंकले दोस्रो पटक बैंक अफ द इयरको अवार्ड पाएको छ।

    २०१७ पछि २०१८ मा बेलायतको द फाइनान्सियल टाइम्सले एनएमबिलाई बैंक अफ द इयरको अवार्ड प्रदान गरेको हो। २०१८ मा टाइम्सले नेपालका उत्कृष्ट बैंकमा एनएमबिलाई छनौट गरेको हो।

    नेपालसहित अन्य १४० देशका उत्कृष्ट बैंकको मूल्याङ्कन गरी अवार्ड प्रदान गरिएको छ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले संस्थागत सुशासनलाई मजबुत बनाउँदै लैजान यस अवार्डले हौसला प्रदान गरेको बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij