Rastrapukar

बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

दशैंको सुर्योदय (तस्वीरहरू)


  • बुधबार, कार्तिक ५ २०८३

  • दशैंको सुर्योदय (तस्वीरहरू)

    विजया दशमीको पहिलो टीकाको दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको पखेटामाथि उदाउँदै गरेको सुनौलो सूर्यको मनमोहक दृश्य। दसैँको टीकाकै दिन पनि कोही रोजगारीका लागि त कोही आफ्नो कर्म र जिम्मेवारी पूरा गर्न विदेश यात्रामा निस्कँदै छन्। आँखामा सुन्दर भविष्यका सपना, मनमा परिवारको माया र हृदयमा स्वदेशको सम्झना बोकेर यात्रा गर्ने सम्पूर्ण नेपालीको यात्रा सुरक्षित र सफल रहोस्।

    तस्बिर: प्रदीपराज वन्त

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij