Rastrapukar

बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

कोरियन रेस्टुरेन्टमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा


  • मंगलबार, कार्तिक ४ २०८३

  • कोरियन रेस्टुरेन्टमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा

    काठमाडौं महानगरपालिका–१, नक्सालस्थित नारायणचौर नजिक रहेको कोरियन रेस्टुरेन्टमा विधुत तार सर्ट भई लागेको आगो सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गणबाट खटिएको टोली, अन्य सुरक्षा निकाय, काठमाडौं महानगरपालिका तथा विभिन्न नगरपालिकाका दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij