काठमाडौ – गोरखाको गोरखाको बुढी गण्डकिमा भिषण बाढी आएको छ । जिल्लाको चुमनुम्ब्री गाउँपालिका ६ चुम्केको खोलामा पहिरो खसेर थुनिएको र पछि बाढी आएको हो । अहिले सम्म कम्तीमा ३५ घर बगाएको छ । केहि झोलुङ्गे पुल बगाएको छ । हेलिकोप्टरवाट रेकि सुरु गरिएको छ । मानवीय क्षतिको कुनै खवर प्राप्त भएको छैन ।
भिडियो हेर्न :
https://www.facebook.com/share/r/14rUNFmEhQh/
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
