Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बुढीगण्डकीमा भिषण बाढी


  • आइतबार, असोज २५ २०८३

  • बुढीगण्डकीमा भिषण बाढी

    काठमाडौ – गोरखाको गोरखाको बुढी गण्डकिमा भिषण बाढी आएको छ । जिल्लाको चुमनुम्ब्री गाउँपालिका ६ चुम्केको खोलामा पहिरो खसेर थुनिएको र पछि बाढी आएको हो । मानवीय क्षतिको कुनै खवर प्राप्त भएको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij