Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसको निर्वाचन भद्रगोल, शुक्रवारलाई सारियो


  • बिहिबार, असोज २२ २०८३

  • कांग्रेसको निर्वाचन भद्रगोल, शुक्रवारलाई सारियो

    काठमाडौं – नेपाली कांग्रेसको मतदान शुक्रवार हुने भएको छ । निर्वाचन समितिले आवश्यक तयारी गर्न नसक्दा शुक्रवार विहान ७ बजेलाई मतदान सरिएको हो । बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजेसम्मलाई सारिएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij