काठमाडौं – नेपाली कांग्रेसको सभापतिका उम्मेदवार श्यामकृष्ण खङ्गीले आफ्नो उम्मेदवारी कायम रहेको बताएका छन । उनले राष्ट्रपुकारसंग भने – मेरो उम्मेदवारी कायम छ, कुनै हालतमा फिर्ता हुँदैन । गगन थापा निर्विरोध निर्वाचित भएको भन्दै आएको खबरको को खण्डन गर्दै उनले आफु मैदानबाट पछि नहटने बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
