Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजवाट कांग्रेस महाधिवेशन, देउवा पक्षको छुट्टै तयारी


  • आइतबार, असोज १८ २०८३

  • आजवाट कांग्रेस महाधिवेशन, देउवा पक्षको छुट्टै तयारी

    काठमाडौ – नेपाली कांग्रेसको १५ औं महाधिवेशन आजवाट सुरु हुँदै छ । खुलामञ्चमा उद्‌घाटन समारोह हुनेछ । महाधिवेशन मा १४ औं महाधिवेशनमा निर्वाचित शेरबहादुर देउवा र उनी पक्षका नेता सहभागी हुने छैनन् । महाधिवेशनलाई विभिन्न दलका नेताहरूले शुभकामना दिने कार्यक्रम छ ।

    महाधिवेशनमा सात हजार सात सयभन्दा बढी निर्वाचित प्रतिनिधि सहभागी हुँदै छन् । केन्द्रीय निर्वाचन समितिले तयार पारेको कार्यतालिका अनुसार असोज १८ गते खुलामञ्चमा उद्घाटन सत्र हुनेछ भने असोज १९ र २० गते बन्दसत्र चल्नेछ । त्यस्तै, असोज २१ र २२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij