Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कार्यवहक प्रधानमन्त्री – राष्ट्रपति भेट


  • बुधबार, असोज ७ २०८३

  • कार्यवहक प्रधानमन्त्री – राष्ट्रपति भेट

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलसंग कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री स्वर्णिम वाग्लेले भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान भएको साे भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij