Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

धादिङको कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा


  • आइतबार, भाद्र २८ २०८३

  • धादिङको कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा

    काठमाडौ – केहि साता देखि अवरुद्ध पृथ्वी राजमार्ग खुलेको छ । धादिङको कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा आएको छ । भोटेकोशीको वाढीपछि सड्क कटान भए पछि उक्त क्षेत्रमा नयाँ ट्रयाक खोलिएको हो । सड़क पुर्णरूपमा संचालनमा आउँन भने केहि दिन लाग्ने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij