काठमाडौ – वरिष्ठ पत्रकार युवराज गौतमको निधन भएको छ । गोरखा पत्र दैनिकको प्रधान सम्पादक समेत रहिसकेका गौतमको शनिवार विहान निधन भएको हो । २०१६ माघ ७ गते इलाममा जन्मिएका गौतम थानकोटमा बस्दै आएका थिए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
