काठमाडौं – भोटेकोशीमा फेरी वाढी आएको छ । शुक्रवार रातिबाट फेरी वाढी आएको हो । बाढी बढेकाेबारे जिल्ला प्रहरी कार्यालय रसुवामा चीन तर्फबाट सूचना प्राप्त भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्रिशुली नदिका तल्लो तहिय क्षेत्रमा सर्तकता अपनाउँन आग्रह गरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
