काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देउवालाई स्वागत गरेका छन । थापाले केन्द्रीय समिति बैठकमा लामो उपचार पछि विहिवार स्वदेश फर्किएका देउवालाई स्वागत गरेका हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
