Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देउवाबारे प्रहरी प्रवक्ता भन्छन् – हेरिरहेका छौं


  • शुक्रबार, साउन २२ २०८३

  • देउवाबारे प्रहरी प्रवक्ता भन्छन् – हेरिरहेका छौं

    काठमाडौं – नेपाल प्रहरीले नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबारे अध्ययन भइरहेको बताएको छ । साउन २६ गते हङकङवाट स्वदेश फर्किन लागेका देउवाको विषयमा पक्राउ पुर्जी भए नभए लगाएतका विषयमा हेरिरहेको प्रहरी प्रवक्ता डिआइजी अभिनारायण काफ्लेले बताए । उनले भने – ‘हेरेर आवश्यकताअनुसार कारबाही प्रक्रिया अघि बढाउँछौँ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij