Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन


  • शनिबार, साउन १६ २०८३

  • विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

    काठमाडौ – विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको छ । पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा उनको निधन भएको हो । उनीसहित अन्य १० जना बेपत्ता भएका थिए । चार जनाको शव यस अघि भेटिएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij