Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल फर्कदै छु प्रतिशोध नसाँधियोस् : देउवा


  • मंगलबार, साउन ५ २०८३

  • नेपाल फर्कदै छु प्रतिशोध नसाँधियोस् : देउवा

    काठमाडौ – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफु स्वदेश फर्किन लागेको बताएका छन । विपी स्मृति दिवसको अवसरमा सन्देश दिदै देउवाले भनेका छन -प्रतिशोध होइन, सहकार्य चाहिएको छ । त्यसैले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको छ,’

    Screenshot

    Screenshot

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij