Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

श्रावण महिनाको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजन (फोटो फिचर)


  • सोमबार, साउन ४ २०८३

  • श्रावण महिनाको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजन (फोटो फिचर)

    काठमाडौं, साउन ४

    नेपाली हिन्दू धर्मावलम्बीहरूको पवित्र श्रावण महिनाको पहिलो सोमबारका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न बिहानैदेखि लामबद्ध भएर पालो कुरिरहेका भक्तजन। श्रावण महिनाका सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ।

    तस्बिरः प्रदीपराज वन्त

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij