Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हङ्कङमा देउवाको हात भाँच्चियो, फर्केलान साउन २८ सम्म ?


  • शुक्रबार, साउन १ २०८३

  • हङ्कङमा देउवाको हात भाँच्चियो, फर्केलान साउन २८ सम्म  ?

    काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाथरूममा लडेर घाईते भएका छन । उनको हात भाँच्चिएको छ । हङकङमा वस्दै आएका देउवाको स्थानीय अस्पतालमा उपचार गरिएको छ । उपचारका लागी सिङ्गापुरे हुँदै हङ्कङ पुगेका देउवा श्रावण १८ मा स्वदेश फर्किने बताइएको थियो ।

    जेठ २८ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई इमेलमार्फत पत्र पठाउँदै आफूहरू हाल स्वास्थ्य उपचारका क्रममा विदेशमा रहेको उल्लेख गर्दै श्रावण २८ सम्म स्वरेश फर्किने जानकारी गराएका थिए । चार पृष्ठ लामो पत्रमा उनीहरूले स्वदेश फर्केर विभागसमक्ष उपस्थित हुन तयार रहेको जानकारी गराएका थिए ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij