काठमाडौ – सरकारले सरकारी विज्ञापन निजि क्षेत्रलाई नदिने भनि गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिएको छ । न्यायधिश हल सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलाशले सरकारको निर्णय खारेज गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
