Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रत्नपार्क शान्ति वाटिकाबाट सर्वेच्च नेता गणेशमान शिंहको सालिक हटाउन निर्देशन


  • बुधबार, असार १७ २०८३

  • रत्नपार्क शान्ति वाटिकाबाट सर्वेच्च नेता गणेशमान शिंहको सालिक हटाउन निर्देशन

    काठमाडौं – रत्नपार्कको शान्ति वाटिकामा रहेको सर्वोच्च नेता गणेशमान शिंहको सालिक सहितको संरचना हटाउन काठमाडौं महानगर पालिकाको कार्यवहाक मेयर सुनिता डंगोलले आदेश दिएको छिन । काठमाडौँ महानगरपालिकाको ५३ औँ नगर कार्यपालिका बैठकमा उनले नगरप्रहरीलाई उक्त निर्देशन दिएकी हुन्। डंगोलले नगर प्रहरीलाई तत्काल संरचना हटाएर फोटो सहित जानकारी गराउँन आदेश दिएकी छिन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij