Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कक्षा १२ को नतिजा सार्वजनिक


  • शुक्रबार, असार ५ २०८३

  • कक्षा १२ को नतिजा सार्वजनिक

    काठमाडौ – राष्ट्रिय परिक्षा वोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नियमिततर्फ २ लाख ३१ हजार ७७० र आंशिक तर्फ ३६ हजार ४२० विद्यार्थी सहभागी छन्। 

    सहभागी विद्यार्थी मध्य जम्मा ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यसमा नियमिततर्फ ६९.७५ र आंशिकतर्फ ४२.३८ प्रतिशत छन्।

    परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको website: result.neb.gov.np वा neb.gov.np तथा नेपाल टेलिकमको website: https://neb.ntc.net.np बाट हेर्न सकिनेछ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij