Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश


  • सोमबार, जेष्ठ ११ २०८३

  • देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं – नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवालाई पक्राउ नगर्न सर्वेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सम्पत्ति शुद्धिकरण मुद्दामा उनीहरु लाई पक्राउ पुर्जी जारी भएको थियो । सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले अन्तरिम आदेश दिएको हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij