Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दुर्गा प्रसाई पक्राउ


  • सोमबार, जेष्ठ ४ २०८३

  • दुर्गा प्रसाई पक्राउ

    काठमाडौ – व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन । उनलाई विरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउको कारण खुलाइएको छैन । उनी राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij