काठमाडौ – प्रहरीले शैक्षिक परामर्श केन्द्रहरूमा छापा मारेको छ । ९५ केन्द्रमा छापामारी ६९ जनालाई नियन्त्रणमा लिएईएको हो । विदेश पढ्न पठाउँने नाममा ठगी वढे पछि प्रहरीले शैक्षिक परामर्श केन्द्रमा छापा मारेको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
