काठमाडौ – नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाण्डे लाई प्रहरीले पक्राउ गरेको छ । स्मार्ट टेलिकमको सामान लिलामी प्रकरणमा उनलाई प्रहरीको सिआइबीले पक्राउ गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
