काठमाडौं – एसईईको नतिजा सार्वजनिक गरिएको छ । आज (सोमबार) साँझ प्रकाशन भएको नतिजाअनुसार एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। १ लाख ४६ हजार ५०७ जना विद्यार्थी ननग्रेडेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
