Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एसईई परिक्षाको नतिजा आजै प्रकाशित हुने


  • सोमबार, बैशाख २८ २०८३

  • एसईई परिक्षाको नतिजा आजै प्रकाशित हुने

    काठमाडौं -यसवर्षको एसईई परिक्षाको नतिजा आजै प्रकाशित हुने भएको । परिक्षा बोर्डको बैठकले आजै नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए, जसमा दुई लाख ५७ हजार ६१३ छात्रा र दुई लाख ५४ हजार ८०१ छात्र छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij