Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टर्किस विमानमा आगो, २७७ यात्रुको उद्धार


  • सोमबार, बैशाख २८ २०८३

  • टर्किस विमानमा आगो, २७७ यात्रुको उद्धार

    काठमाडौं – टर्किस एयरलाइन्सको विमान त्रिभुवन अर्न्तर्राष्ट्रीय विमानस्थल मा अवतरणका क्रममा चक्कामा आगो लागे पछि यात्रुहरुलाई आपतकालिन उद्धार गरिएको छ । इस्तानबुलबाट काठमाडौं आएको TK726 विमानमा आज बिहान पौने सात बजेतिर अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको थियो । अहिले विमनस्थल बन्द गरिएको छ । विमानमा ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित उद्धार गरिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij