Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमण स्थगित


  • शुक्रबार, बैशाख २५ २०८३

  • भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमण स्थगित

    काठमाडौं -भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमण स्थगित भएको छ। आगामी मे ११ देखि हुने भनिएको २ दिने भ्रमण स्थगित गरिएको हो। सरकारले सिमा विवाद वारे पठाएको कुटनितिक नोट र प्रधानमन्त्री बालेन्द्र शाहले भेट्ने समय नदिएका कारण उनको भ्रमण स्थगित भएको बताइन्छ । नेपाल र भारत विच सम्बन्ध विग्रिन सक्ने आकलन भइरहदा मिश्रीको भ्रमण स्थगित भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij