काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले दृष्य खिचिरहेका पत्रकारहरूलाई हटाउन निर्देशन दिएका छन । शिंहदरवार मा समाचार संकलनका लागी पुगेका पत्रकारहरू तर्फ देखाउँदै स्यंम प्रधामन्त्री शाहले निर्देशन दिएका हुन । सरकारका प्रवक्ता सस्मित पोखरलेले भने हटाउँन नभई व्यवस्थीत गर्न खोजिएको दावी गरे ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
