काठमाडौं – बल्खुको सुकुम्वासी वस्तीमा डोजर चलेपछि त्यहाँ बस्दै आएका इन्द्रबहादुर राईले आत्महत्या गरेका छन । आफ्नो टहरा भत्काइए पछि विरक्तिएका राईले बाग्मती नदिमा हाम्फालेर आत्महत्या गरेका हुन । सुकुम्बासी बस्तीका अर्का युवाले समेत आत्महत्या गरिसकेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
