काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने विशेष दूत सर्जियो गोर आज साँझ काठमाडौं आइपुग्दैछन्। काठमाडौं रहँदा उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँगको भेटवार्ता गर्ने छ्न । प्रधानमन्त्री बालेन्द्र शाह संग को भेट भने निश्चित भएको छैन । उनले नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल संग पनि भेटवार्ता गर्ने छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
