Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देशभरका सुकुम्वासीको विवरण संकलनमा नेपाली सेनाको प्रयोग


  • मंगलबार, बैशाख १५ २०८३

  • देशभरका सुकुम्वासीको विवरण संकलनमा नेपाली सेनाको प्रयोग

    काठमाडौ – सुकुम्वासीको विवरण संकलन गर्न नेपाली सेना परिचालन भएको छ । देश भरका सेनाका गणहरुवाट स्थानिय तह, प्रशासन र भुमी समस्या समाधान आयोग लगाएतका नाममा पत्र पठाउँदै विवरण माग गरिएको हो । अनुशुची बनाएर विवरण माग गरिएको छ । सुकुम्वासी बस्ती बसेको स्थान, घर धुरी, बसेको समय र त्यहाँका पदाधिकारीको फोन नम्बर सहितको विवरण संकलनमा नेपाली सेना परिचालन भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij