काठमाडौं – काठमाडौंका सुकुम्वासी वस्तीमा डोजर चलेको छ । सार्वजनिक जग्गा र नदी कोरिडोर अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचनाहरू खाली गराउने सरकारी अभियानअन्तर्गत डोजर चलेको हो । सरकारले बास्तविक सुकुम्वासीको उचित ब्यवस्थापन गर्ने वचन दिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
