Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आइतवार सम्म उपत्यकाको सुकुम्वासी वस्ती खाली गर्न निर्देशन


  • बुधबार, बैशाख ९ २०८३

  • आइतवार सम्म उपत्यकाको सुकुम्वासी वस्ती खाली गर्न निर्देशन

    काठमाडौं – गृहमन्त्री सुदन गुरुङले राजिनामा दिएर उक्त मन्त्रालय प्रधानमन्त्री बालेन्द्र शाहले सम्हाले लगत्तै सुकुम्वासी वस्ती हटाउँने निर्देशन दिएका छन । प्रधानमन्त्री साहले बुधवार साँझ सुरक्षा निकायका प्रमुखलाई वोलाएर आगामी आइतबार सम्ममा काठमाडौं उपत्यकाका सुकुम्बासी वस्ती खाली गर्न निर्देशन दिएको सुरक्षा स्रोतले बतायो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij