काठमाडौं – नेपालले टि-२० आई लिगमा दिपेन्द्र शिंह ऐरिको कप्तानीमा मैदान उगिने भएको छ । नियमित कप्तान रोहित पौडेल टोलिमा समेटिएका छनन् । नेपालको टोली यस्तो छ : नेपाली टोली : दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम, शेर मल्ल
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
