Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस विवाद चर्कियो : खड्‌कालाई कारवाही गर्ने तयारी


  • बुधबार, बैशाख २ २०८३

  • कांग्रेस विवाद चर्कियो : खड्‌कालाई कारवाही गर्ने तयारी

    काठमाडौं – नेपाली कांग्रेसले नेता पूर्णवहादुर खड्‌कालाई कारवाही गर्ने भएको छ । विशेष महाधिवेशनको अस्थित्व स्वीकार नगरेकाले उनीमाथी कारवाही तयारी थालिएको हो । उनले कार्यवहाक सभापति कै हैसियतमा गतिविधि गरे पछि कारवाही प्रक्रिय अघि बढाउन लागेको स्रोतले बतायो । कारवाही गर्न पार्टीको अनुशासन समिति र कार्यसम्पादन समितिको बैठक आजै क्स्दै छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij