Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गृहमन्त्री र कानुन मन्त्री अचानक प्रहरी हेडक्वाटरमा


  • सोमबार, चैत्र ३० २०८२

  • गृहमन्त्री र कानुन मन्त्री अचानक प्रहरी हेडक्वाटरमा

    काठमाडौं – गृहमन्त्री सुदन गुरुङ प्रहरी प्रधान कार्यालय नक्साल पुगेका छ्न । उनले प्रहरी प्रमुख आइजीपी दानवहादुर कार्की संग छलफल गरेका छ्न । सोहि क्रममा कानुन मन्त्री सोविता गौतम समेत प्रहरी प्रधान कार्यालय पुगेकी छिन । केहि व्यक्तिलाई पक्राउ गर्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij