Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संचारकर्मी जिपी तिमिल्सिना पक्राउ


  • मंगलबार, चैत्र २४ २०८२

  • संचारकर्मी जिपी तिमिल्सिना पक्राउ

    काठमाडौं – संचारकर्मी जिपी तिमिल्सिना पक्राउ परेका छन । तिमल्सिनाकी पूर्वपत्नीसमेत रहेकी पूर्वमिस नेपाल उषा खड्कीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी परिसरमा उजुरी दिएकी थिइन्। उनकै उजुरीका आधारमा तिमिल्सिना पक्राउ परेका हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij