Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं र रूपन्देहीमा गोली चल्यो


  • मंगलबार, चैत्र २४ २०८२

  • काठमाडौं र रूपन्देहीमा गोली चल्यो

    काठमाडौ – रूपन्देहीमा प्रहरीले गोली चलाउँदा एक जना घाईते भएका छन । घाइते हुने रोहिणी गाउँ पालिकाका विशाल यादव छन । चेक जाँचको क्रममा लागू औषध कारोवारी भेटिए पछि प्रहरीले गोली चलाएको हो । प्रहरीले गोली प्रहार गरेर लागुऔषधसहित विशाल यादव, भारतको महाराजगञ्ज, पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र सोही स्थानका २० वर्षीय विनय पाण्डेयलाई पक्राउ गरेको छ ।

    यता काठमाडौंको पिंगलास्थान मा प्रहरीले गोली चलाई दुई भारतीयलाई नियनत्रणमा लिएको छ । उनीहरू पनि लागूऔषध कारोवारी रहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij