Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओली र लेखकलाई अब म्याद थप नगर्न सर्वोच्चको आदेश


  • सोमबार, चैत्र २३ २०८२

  • ओली र लेखकलाई अब म्याद थप नगर्न सर्वोच्चको आदेश

    काठमाडौं – सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई अब म्याद थप नगर्न सरकारलाई आदेश दिएको छ ।

    सोमबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ। तर परमादेश जारी गर्दै तेस्रो पटक थपिएको हिरासतमा राखेर अनुसन्धान गर्न लिएको म्याद अब फेरि थप नगर्न सरकारलाई आदेश दिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij