काठमाडौं – कलाकार सागर लम्साल पक्राउ परेका छन । अमेरिका बस्ने एक नेपाली कलाकारले आफुमाथी उनले बलात्कार गरेको आरोप लगाए पछि उनी पक्राउ परेका हुन । उनी नेपाली सिरियलमा बले नामले लोकप्रिय थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
