काठमाडौ – व्यापारिक समूह शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान व्यूरोले अग्रवाललाई पक्राउ गरेको हो । ब्यवसायी दीपक भट्ट पक्राउ परे पछि उनीसंग सम्बन्धीत व्यक्ति पक्राउ पर्ने क्रममा अग्रवाललाई पक्राउ गरिएको हुन सक्ने बताईएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
