काठमाडौ – नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा कार्यवहाक अध्यक्ष बनेका छन । अध्यक्ष केपी शर्मा ओलीले आफु हिरातमा रहुन्जेल थापालाई लिखित रूपमा कार्यवहाक अध्यक्ष तोकेका हुन । थापा आजै संसदिय दलका नेता समेत निर्वाचित भएका हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
