काठमाडौं – सरकारले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालको सम्पत्ति छानबिन गर्ने भएको छ । सम्पत्ति शुद्धीकरण विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो । जेनजी आन्दोलन का वेला उनीहरू र परिवारका सदस्यको घरमा विभागले उठाएको मुचुल्का, बैक खाता र जग्गा जमिनको अभिलेख आदिको आधारमा अनुसन्धान अघि बढाइन लागेको हो । आइतबार नै कांग्रेस नेता दिपक खड्का पक्राउ परिसकेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
