Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यू २० साफ फुटवल : नेपाल र मालदिप्स बरावरी


  • शुक्रबार, चैत्र १३ २०८२

  • यू २० साफ फुटवल : नेपाल र मालदिप्स बरावरी

    काठमाडौं – माल्दिप्समा जारी यू २० साफ फुटवल प्रतियोगिताको दोस्रो खेलमा नेपालले मालदिप्ससंग वरावरी खेलेको छ । पहिलो हाफमा १ गोलले पछि परेको नेपालले दोस्रो हाफको अन्त्य तिर गोल फर्काउँदै बरावरी गरेको हो । पहिले खेलमा नेपालले भुटानलाई हटाएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij