Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री शुसिला कार्कीले धापासीबाट मतदान गर्ने


  • बिहिबार, फाल्गुन २१ २०८२

  • प्रधानमन्त्री शुसिला कार्कीले धापासीबाट मतदान गर्ने

    काठमाडौं – प्रधानमन्त्री शुसिला कार्कीले मतदानमा सहभागी हुनै आव्हान गरेको छिन । कार्कीले भनेकी छिन :
    अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु।
    तपाईँको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण छ।
    शान्तिपूर्ण निर्वाचनका लागि देखाउनुभएको संयम र समझदारीप्रति आभार। यसै विच प्रधानमन्त्री कार्कीले काठमाडौं क्षेत्र नं. ५ को धापासी बुथबाट मतदान गर्ने भएकी छिन । उनी सोहि ठाँउकी बासिन्दा हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij